images

२०८३ कार्तिक ७ गते

images
images
images
  • शेयर
  • श्रीजनशील लघुवित्तको बार्षिक साधारण सभा साउन...

श्रीजनशील लघुवित्तको बार्षिक साधारण सभा साउन ३२ गते, यी प्रस्ताव पारित गरिने

श्रीजनशील लघुवित्तको बार्षिक साधारण सभा साउन ३२ गते, यी प्रस्ताव पारित गरिने

images
images
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • काठमाडौँ । श्रीजनशील लघुवित्तको साउन ३२ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, विनायक होटल एन्ड बर्दिवास, महोत्तरीमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको हो । 

    images
    images

    यस कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । 

    आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

    images
    images

    साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

    सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नको लागि १ जना सञ्चालकको निर्वाचन हुनेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend