images

२०८३ आश्विन २७ गते

images
images
images

सोपान फर्मास्युटिकल्सको संस्थापक सेयर बिक्रीमा

सोपान फर्मास्युटिकल्सको संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । सोपान फर्मास्युटिकल्सको ३ लाख ४५ हजार ५६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

    images
    images

    यो सेयरमा हाललाई कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको सुविधानगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा पेस गर्न सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend