images

२०८३ कार्तिक ७ गते

images
images
images

आरती पावरले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

आरती पावरले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

images
images
आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • काठमाडौँ । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । साउन ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पारिजात पार्टी प्यालेस, जाल्पाचोक, काठमाडौँमा सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

    सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने र सोबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धमा आवश्यक निर्णय पनि सभाले गर्नेछ ।

    images
    images

    कम्पनीको शेयर पूँजीको समूहगत वर्गीकरण संशोधन गर्न कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सञ्चालक समिति गठनको प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend