images

२०८३ आश्विन १५ गते

images
images
images

ज्योति क्यापिटलले माग्यो विभिन्न पदमा कर्मचारी

ज्योति क्यापिटलले माग्यो विभिन्न पदमा कर्मचारी

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । ज्योति क्यापिटलमा रोजगारीको अवसर खुलेको छ।कम्पनीले मर्चेन्ट बैंकिङ, पोर्टफोलियो म्यानेजमेन्ट/इन्भेष्टमेन्ट बैंकिङ, फाइनान्स, आइटी लगायतका विभागमा सुपरभाइजरसम्म र मार्केटिङ विभागमा ट्रेनी एसिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो।

    images
    images

    सुपरभाइजर पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने सम्बधित कामको दुई वर्षको अनुभव हुनु पर्नेछ। यस्तै, ट्रेनी एसिस्टेन्ट पदको लागि +२ उत्तीर्ण गरी क्यापिटल मर्चेन्ट बैंकिङ विषयको अनुभव भएको हुनु पर्नेछ।इच्छुकको उमेर ३० वर्ष ननाघेको र महिलाको हकमा ३५ वर्ष ननाघेको हुनु पर्नेछ। इच्छुकले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend