images

२०८३ आश्विन २४ गते

images
images
images

बजारमा तिते करेलाको मूल्य बढ्यो

बजारमा तिते करेलाको मूल्य बढ्यो

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । बजारमा शुक्रबार तिते करेलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार तिते करेलाको मूल्य बढेको हो ।

    images
    images

    शुक्रबार कालीमाटी बजारमा तिते करेलाको मूल्य थोकमा किलोमा १० रुपैयाँ बढेको छ । बिहीबार भने तिते करेला प्रतिकिलो १ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

    आज भने तिते करेला १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend