images

२०८३ आश्विन १६ गते

images
images
images

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । एनएमबि बैंकको संस्थापक समूहको १ लाख २२ हजार १२ कित्ता संस्थापक  सेयर बिक्रीमा राखिएको छ।

    images
    images

    यो सेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन पाउनेछन्। सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिने बैंकले जनाएको छ।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend