images

२०८३ आश्विन २७ गते

images
images
images

नेप्सेमा स्वरोजगार लघुवित्तको एफपिओ सूचीकृत

नेप्सेमा स्वरोजगार लघुवित्तको एफपिओ सूचीकृत

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपिओ सूचीकृत भएको छ ।

    images
    images

    नेप्सेमा कम्पनीको  १ लाख ९५ हजार ७७३ कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको उक्त सेयर चैत १० गतेदेखि कारोबारमा आउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend