images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • बजारमा फेरि घट्यो प्याजको मूल्य, कतिपर्छ...

बजारमा फेरि घट्यो प्याजको मूल्य, कतिपर्छ किलोको?

बजारमा फेरि घट्यो प्याजको मूल्य, कतिपर्छ किलोको?

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ।

    images
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

    समितिको तथ्यांक अनुसार बिहीबार कालीमाटी बजारमा प्याजको भाउ प्रतिथोक मूल्य ४८ देखि ५५ रूपैयाँ छ। बुधबार पनि सोही मूल्यमा कारोबार भएको देखिन्छ।मं

    images
    images

    गलबार कालीमाटी बजारमा प्याज प्रतिथोक मूल्य ५० देखि ५५ रूपैयाँमा कारोबार भइरहेको थियो।

    एक महिनादेखि बजारमा प्याजको भाउ घटिरहेको छ। एक महिनाअघि कालीमाटी बजारमा प्याज प्रतिथोक मूल्य ७२ देखि ७६ रूपैयाँमा कारोबार भइरहेको थियो।



     



    अहिले नेपाली प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ। 

    भारतीय बजारमा प्याजको मूल्य घटेकाले नेपाली बजारमा पनि मूल्य थोरै घटेको व्यवसायीहरूको भनाइ छ। 

    अहिले थोक मूल्य घटेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि घटेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend