images

२०८३ आश्विन १७ गते

images
images
images

प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। 

    images
    images

    कम्पनीले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र कम्पनीको सञ्चालक समितिमा निवेदन पेस गर्नु पर्नेछ।

    तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend