images

२०८३ आश्विन २२ गते

images
images
images

डोल्पामा पहिलो पटक कानको शल्यक्रिया सुरु

डोल्पामा पहिलो पटक कानको शल्यक्रिया सुरु

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं । डोल्पाको जिल्ला अस्पताल दुनैमा पहिलो पटक कानको शल्यक्रिया सुरु भएको छ ।ब्याक टु लाइफ इ भीको सहयोगमा फागुन २९ र चैत १ मा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा शल्यक्रिया भइरहेको छ ।

    images
    images

    शिविरमा ३४९ जनालाई कान, नाक, घाँटीसम्बन्धी रोगहरूको निदान तथा उपचार र सुन्ने क्षमता कम भएका २५ बिरामीहरूका सुन्ने क्षमताको जाँच गराइएको थियो।

    डा अरुण केसीको नेतृत्वमा पहिलो पटक जिल्लामै कानको शल्यक्रिया सुरु भएको हो । आज र भोलि जम्मा २० जना को कानको शल्यक्रिया गरिने छ ।

    images
    images

    उनीहरूको सबै चेकजाँच, शल्यक्रिया तथा औषधि वितरण निःशुल्क गरिएको जिल्ला अस्पताल दुनै डोल्पा डा‍. अखण्ड उपाध्यायले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend