images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • सिटिजन्स बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि...

सिटिजन्स बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने

सिटिजन्स बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी प्रदिप चन्द्र पोखरेलको नाममा रहेको ९ हजार ९२३.३६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    संस्थापक समूहको सेयर खरिद/बिक्री गर्दा आफ्नै संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले उक्त सेयर हाललाई बैंककै विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो । तर, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले आम सर्वसाधारण लगानीकर्ताका लागि उक्त सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ ।अब उक्त सेयर अरिद गर्न इच्छुक योग्य सर्वसाधारण व्यक्ति वा संस्थालाई ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend