images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • सीजीले नेपाली बजारमा भित्र्यायो बर्ली ब्रान्डका...

सीजीले नेपाली बजारमा भित्र्यायो बर्ली ब्रान्डका १७ नयाँ एयर कुलर

सीजीले नेपाली बजारमा भित्र्यायो बर्ली ब्रान्डका १७ नयाँ एयर कुलर

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । घरेलु उपकरण (होम अप्लायन्स) उत्पादन गर्ने भारतीय कम्पनी बर्लीले नेपाली बजारमा १७ मोडेलका नयाँ एयर कुलरहरू सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा यी कुलर सार्वजनिक गरिएको हो ।

    images
    images

    सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम अप्लायन्सेसका प्रबन्ध निर्देशक चिराग शर्माले संयुक्त रूपमा नयाँ कुलर सार्वजनिक गरे । यी उत्पादनहरू प्रयोग गर्न सजिलो र मूल्यमा पनि सस्तो भएको उल्लेख गर्दै बर्लीले नेपाली उपभोक्ताले मन पराउने विश्वास लिएको छ ।

    बर्लीले नेपाली बजारमा सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक वितरक तोकेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend