images

२०८३ आश्विन २४ गते

images
images
images

बजारमा घट्यो घिरौलाको मूल्य, प्रतिकिलो कति?

बजारमा घट्यो घिरौलाको मूल्य, प्रतिकिलो कति?

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । बजारमा घिरौलाको मूल्य घटेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।सोमबार कालीमाटी बजारमा घिरौला प्रतिकिलो थोक मूल्य ४० देखि ५० रूपैयाँमा कारोबार भएको छ।

    images
    images

    एक महिनाको तुलनामा यो आधाले सस्तो हो।एक महिनाअघि कालीमाटी बजारमा घिरौला प्रतिकिलो थोक मूल्य ९० देखि एक सय रूपैयाँमा बिक्री भइरहेको थियो। अहिले बजारमा घिरौलाको आपूर्ति बढेकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्। 

    व्यवसायीहरूका अनुसार अब विस्तारै घिरौलाको सिजन सुरू हुनेछ। अहिले घिमेकी मुलुक भारतबाट बढी मात्रामा घिरौला आएको छ भने स्वदेशी उत्पादन नगन्य मात्रामा छ। स्वदेशी उत्पादन आउन सुरू भएपछि घिरौलाको मूल्य थप घट्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend