images

२०८३ आश्विन १८ गते

images
images
images

वाग्ले उन्नति सहकार्य लघुवित्तको सिईओमा नियुक्त

वाग्ले उन्नति सहकार्य लघुवित्तको सिईओमा नियुक्त

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । उन्नति सहकार्य लघुवित्त कम्पनीको सिईओमा गोविन्द वाग्ले नियुक्त भएका छन् । 

    images
    images

    कम्पनीको सञ्चालक समितिको हिजो आइतबार बेलुका बसेको २३५ औं बैठकले वाग्लेलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । मानपाङ ६ तनहुँ घर भएका वाग्लेलाई आगामी चार वर्षको लागि सिईओमा नियुक्त गरिएको हो ।unnati-laghubitta

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend