काठमाडौं । राधी विद्युत कम्पनीले बोलाएको विशेष साधारणसभा स्थगित भएको छ ।
कम्पनीले आजका लागि विशेष सभा बोलाएको थियो । सभा बोलाएको भएपनि कम्पनी ऐन र कम्पनीको नियमावली बमोजिम गणपूरक संख्या नपुुगेको जनाएको छ ।
गणपुरक संख्या नपुुगेपछि सभा स्थगन भएको हो ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend