images

२०८३ आश्विन १६ गते

images
images
images

रेफ्रिहरुलाई हेटौँडा उपमहानगरपालिकाद्धारा हेडसेट प्रदान

रेफ्रिहरुलाई हेटौँडा उपमहानगरपालिकाद्धारा हेडसेट प्रदान

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • हेटौंडा । पछिल्लो समय हेटौंडाको खेलकुद विकासमा उत्कृष्ट भूमिका खेलेको हेटौँडा उपमहानगरपालिकाले मकवानपुरमा रहेका रेफ्रिहरुलाई हेडसेट प्रदान गरेको छ ।

    images
    images

    हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले मकवानपुर जिल्ला रेफ्रि संघका उपाध्यक्ष र सदस्य बिशाल घलानलाई करिब ७० हजार बराबरको हेडसेट हस्तान्तरण गरेका हुन् ।

    बिश्वमा प्रबिधिको बिकास भएसगै हामीले पनि हाम्रो तर्फबाट हाम्रो जिल्लाको रेफ्रिको स्तर उन्नतिको लागि र प्रबिधिसंग जोडिनको हामीले सानो सहयोग गर्न पाउदा खुशि भएको नगर खेलकुद बिकास समितिको अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले बताए ।यसैगरी मकावनपुर जिल्ला रेफ्रि संघका उपाध्यक्ष सरस्वती लो ले नगरपालिकाले गरेको सहयोगले हामीलाई हौसला मिलेको बताए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend