images

२०८३ आश्विन १५ गते

images
images
images

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १ लाख ११ हजार ४५३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने घोषणा गरेको छ। उक्त सेयर भने बैंकका विद्यमान संस्थापक सेयर धनीहरूलाई मात्र बिक्री गरिनेछ।

    images
    images

    सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले के कति कित्ता खरिद गर्ने हो सो को विवरणसमेत खुलाई बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ । 

    साथै, तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघिबढाइने पनि बैंकले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend