images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • बजारमा सुकेको प्याजको मूल्य घट्यो,कति पर्छ...

बजारमा सुकेको प्याजको मूल्य घट्यो,कति पर्छ किलोको?

बजारमा सुकेको प्याजको मूल्य घट्यो,कति पर्छ किलोको?

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

    images
    images

    समितिको तथ्यांक अनुसार सोमबार कालीमाटी बजारमा प्याजको भाउ प्रतिथोक मूल्य ५८ देखि ६५ रूपैयाँ छ।एक साताअघि कालीमाटी बजारमा प्याज प्रतिथोक मूल्य ६८ देखि ७० रूपैयाँमा कारोबार भइरहेको थियो। 

    १५/२० दिन अघि बजारमा प्याज प्रतिकिलो ७८ देखि ८० रूपैयाँले कारोबार भइरहेको थियो। पछिल्लो समय प्याजको भाउ क्रमशः घट्न थालेको छ। अहिले नेपाली प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ। एक महिना अघिसम्म प्याज सस्तो थियो। त्यतिखेर बजारमा प्रतिथोक मूल्य ५५ देखि ६० रूपैयाँमा कारोबार भइरहेको थियो।

    images
    images

    भारतीय बजारमा प्याजको मूल्य घटेकाले नेपाली बजारमा पनि मूल्य थोरै घटेको व्यवसायीहरूको भनाइ छ। अहिले थोक मूल्य घटेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि घटेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend