images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • प्रभु इन्स्योरेन्सको दाबी भुक्तानी लिन आउन...

प्रभु इन्स्योरेन्सको दाबी भुक्तानी लिन आउन बीमितलाई आग्रह

प्रभु इन्स्योरेन्सको दाबी भुक्तानी लिन आउन बीमितलाई आग्रह

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको माघ मसान्तसम्म परेको बीमा दाबी निवेदनहरूमा आपश्यक कागजात पेश गरी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ।

    images
    images

    विभिन्न समयमा परेको दाबी निवेदनहरू ९कोभिड बाहेक०मा केही कागजात अपुग रहेको तथा बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएको कारण दाबी भुक्तानी हुन नसकेको कम्पनीले जनाएको छ।

    कम्पनीले बीमित आफूलाई पायक पर्ने कम्पनीको कार्यालय वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी आगामी ३५ दिन भित्र भुक्तानी प्रक्रिया अघि बढाउन भनेको छ। समय व्यतित भएमा दाबीको फाइल बन्द गरिने सूचनामा उल्लेख गरिएको छ।prabhu-insurance-claim (1)

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend