images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सशस्त्र प्रहरी बलका नवनियुक्त ३ जना...

सशस्त्र प्रहरी बलका नवनियुक्त ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी बलका नवनियुक्त ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौंः सशस्त्र प्रहरी बलका नवनियुक्त ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    images
    images

    आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनिहरुलाई दर्ज्यानी चिन्ह लगाइ दिएका हुन् । 

    बढुवा हुनेमा कृष्ण ढकाल, दिपेन्द्र कुँवर र विष्णु प्रसाद भट्ट छन् । ढकाल सशस्त्र प्रहरी स्थापना पछि इन्स्पेक्टरमा भर्ना भएका पहिलो अर्थात सिसम–१ का अधिकृत हुन् ।  कुँवर र भट्ट सिसम–२ का अधिकृत हुन् । 

    images
    images

    फागुन ८ मा बढुवा समितिले उनिहरुलाई एसएसपीबाट डीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । गृहमन्त्री रमेश लेखकले बढुवा समितिको सिफारिसको आधारमा उनिहरुलाई बढुवा नियुक्ती गरेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend