images

२०८३ आश्विन २४ गते

images
images
images

नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको सेयर र सूचीकृत भएको छ ।

    images
    images

    आइतबार एनएलजी इन्स्योरेन्सको ६२.५६ प्रतिशतले हुन आउने कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ भने नेपाल ल्यूब आयलको २० प्रतिशतले हुन आउने कुल १ लाख २१ हजार ४ सय ३७.८० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

    उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend