images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • क्रेष्ट माइक्रो लाइफको आईपीओमा आवेदन दिने...

क्रेष्ट माइक्रो लाइफको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

क्रेष्ट माइक्रो लाइफको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले निष्कास गरेको प्राथमिक सेयर (आईपीओ) मा भोलिसम्म मात्रै आवेदन दिन सकिनेछ।कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । 

    images
    images

    यस आईपीओमा आवेदन दिँदा घटीमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो। 

    सोमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend