images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : १.४४...

प्रि ओपन सेसन : १.४४ अङ्कले बढ्यो नेप्से

प्रि ओपन सेसन : १.४४ अङ्कले बढ्यो नेप्से

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अङ्कले बढेको छ । उक्त सेसनमा नेप्से १.४४ अङ्कले बढेर २८१९.८८ को विन्दुमा पुगेको छ ।

    images
    images

    सो सेसनमा १ करोड ४९ लाख ६० हजार रुपैयाँ बराबरको १६ हजार ५१२ कित्ता शेयर किनबेच भएको छ ।

    सेसन अवधिमा २९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३४ वटा कम्पनीको मूल्य घटेको छ । ११ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    सो सेसनमा ७६ वटा कम्पनी कारोबारमा आउँदा २३० पटक शेयर किनबेच भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend