images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • कालिका लघुवित्तद्वारा ३ पदमा ६४ कर्मचारीको...

कालिका लघुवित्तद्वारा ३ पदमा ६४ कर्मचारीको आवेदन माग

कालिका लघुवित्तद्वारा ३ पदमा ६४ कर्मचारीको आवेदन माग

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ ।

    images
    images

    कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो ।

    लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend