images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्राबीच...

नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्राबीच सम्झौता

नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्राबीच सम्झौता

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • काठमाडौं । नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्रा वीरगन्ज, पर्सा बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ लगायत अन्य सुबिधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

    images
    images

    उक्त सम्झौतापत्र बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जीयार थारु र स्काईलाईन इन्फ्राका निर्देशक, अंकुर भंगर अग्रवालले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंकका वीरगन्ज शाखाका प्रबन्धक राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend