images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • वाटर इनर्जी सोलुसनले आईपीओ ल्याउने, ...

वाटर इनर्जी सोलुसनले आईपीओ ल्याउने, चैत १५ गते बोलायो साधारण सभा

वाटर इनर्जी सोलुसनले आईपीओ ल्याउने, चैत १५ गते बोलायो साधारण सभा

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • काठमाडौं ।  वाटर सोलुसन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले आगामी चैत १५ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभा भक्तपुरको कौशलटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले पारित गरेपछि आईपीओ निष्कासन प्रकृया सुरु हुनेछ ।

    images
    images

    सभाले आईपीओ निष्कासन गर्ने, कम्पनीको पूँजी घटाउने, सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारितका लागि पेश गर्नेछ।

    साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend