images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • २.७० अंकले घट्यो सेयर बजार, १०...

२.७० अंकले घट्यो सेयर बजार, १० अर्ब १० करोडको कारोबार

२.७० अंकले घट्यो सेयर बजार, १० अर्ब १० करोडको कारोबार

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । बिहीबार पनि सेयर बजार झिनो अंकले ओरालो लागेको छ । यसदिन बजार २.७० अंकले घट्यो भने परिसुचक २८१८ बिन्दुमा पुगेर रोकियो ।

    images
    images

    यसदिन १ करोड ९० लाख कित्ता सेयर किनबेच हुदा १० अर्ब १० करोडको कारोबार भयो । आज कारोबारमा आएका ९९ कम्पनीको सेयर बढ्यो भने १३२ कम्पनीको सेयर घट्दा १२ कम्पनीको मूल्य स्थिर रह्यो ।आज कारोबारका आधारमा सर्वाधिक हिमालय रि इन्सुरेन्सले १ अर्ब १२ करोड र नेपाल रि इन्सुरेन्सले १ अर्बको कारोबार गर्यो ।

    यसदिन गार्डियन माइक्रोलाइफ, भूगोल इनर्जी, उपकार लघुवित्त र राप्ति हाइड्र्रोको सेयरमा सकारात्मक सर्किट लाग्यो भने नविल डिभेन्चर ०८२ को सेयर १० प्रतिशतले घट्यो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend