images

२०८३ आश्विन २९ गते

images
images
images

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बैंकका सेयरधनीको नाममा रहेको ९ लाख ४७ हजार २७३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको मूल्य भने तोकेको छैन । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले फागुन २२ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

    उक्त समयमा सेरधनीको आवेदन परे भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend