images

२०८३ आश्विन १८ गते

images
images
images
  • Uncategorized
  • राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्न...

राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ ।बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाउनका लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो। 

    images
    images

    गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो।  

    गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ । सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा हुने व्यवस्था छ ।  गभर्नरका लागि आकांक्षीहरुले दौडधुप बढाइसकेका जानकारहरु बताउँछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend