images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • फेसबुकले ३० दिन बढीको लाइभ भिडिओ...

फेसबुकले ३० दिन बढीको लाइभ भिडिओ डिलिट गर्ने

फेसबुकले ३० दिन बढीको लाइभ भिडिओ डिलिट गर्ने

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले लाइभ भिडिओहरुको व्यवस्थापन गर्ने भएको छ । करोडौँ प्रयोगकर्ता रहेको फेसबुकले जुलाई १ देखि नयाँ नियम लागू गर्न लागेको जनाएको छ। 

    images
    images

    यसअनुसार ३० दिनदेखि पुराना भिडिओ स्वतः डिलिट हुने फेसबुकले जनाएको छ। 

    उसले प्रयोगकर्तालाई आफ्ना लाइभ भिडिओ सेभ गर्ने भए एकैपटक डाउनलोड गरी अन्य डिभाइसमा राख्न भनेको छ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend