images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक २५.१६ अंकले ...

नेप्से परिसूचक २५.१६ अंकले घट्यो

नेप्से परिसूचक २५.१६ अंकले घट्यो

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तेस्रो दिन पनि घटेको छ। सोमबारबाट घट्न थालेको परिसूचक बुधबार पनि घटेको हो। बुधबार परिसूचक २५.१६ अंकले घटेर २८२१ मा कायम भएको छ। यसअघि मंगलबार परिसूचक ३०.३६ अंकले घटेको थियो। साताको कारोबारको पहिलो दिन आइतबार उच्च अंकले बढेको नेप्से परिसूचक सोमबार र मंगलबार पनि दोहोरो अंकले घटेको थियो।

    images
    images

    मंगलबार नेप्से परिसूचक २८४६.३० को विन्दुमा कायम भएको थियो। बुधबार ६२ वटा कम्पनीको सेयर मूल्य बढेको छ। यसैगरी १७४ वटा कम्पनीको सेयर मूल्य घटेको छ। आठवटा कम्पनीको सेयरमा भने कुनै घटबढ भएको छैन।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend