images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ०.६१ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ०.६१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ०.६१ अंकले बढ्यो नेप्से

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । साताको चौथो दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६१ अंकले बढेको छ ।

    images
    images

    यससँगै सूचक २८४८.९१ विन्दुमा कायम भएको छ । मंगलबार २ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५० कम्पनीको ९ हजार ३ सय ९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९९ वटा कारोबार भएको हो ।

    २२ कम्पनीको मूल्य बढ्दा २२ वटाकै भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend