images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • कामना विकास बैंकको ९७ हजार कित्ता...

कामना विकास बैंकको ९७ हजार कित्ता सेयर बिक्रीमा

कामना विकास बैंकको ९७ हजार कित्ता सेयर बिक्रीमा

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं ।  कामना सेवा विकास बैंक लिमिटेडले ९७ हजार ७९३ कित्ता सेयर लिलाम प्रक्रिया मार्फत बिक्रीमा ल्याएको छ। बैंकले सबैले किन्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो।

    images
    images

    उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सेयर किन्न आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ।  सेयर किन्न इच्छुकले आज फागुन २१ गतेदेखि २८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend