images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा भारी गिरावट, १२...

सेयर बजारमा भारी गिरावट, १२ अर्ब ९४ करोडको कारोबार

सेयर बजारमा भारी गिरावट, १२ अर्ब ९४ करोडको कारोबार

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३० दशमलव ३६ अङ्कले घटेर २८४६ दशमलव ३० को विन्दुमा पुगेको छ ।

    images
    images

    मंगलबार  ३१८ कम्पनीका एक लाख २२ हजार ३३६ पटकको कारोबारमा २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँ रहेको छ ।

    ४१ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये सबै राताम्मे छन् । मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend