images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • तृतीय श्रेणी शिक्षक पदका लागि ५,२८४...

तृतीय श्रेणी शिक्षक पदका लागि ५,२८४ जना स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस

तृतीय श्रेणी शिक्षक पदका लागि ५,२८४ जना स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • भक्तपुर । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि ५,२८४ जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ। उक्त निर्णय आयोगको मिति २०८१/११/१९ गतेको निर्णय अनुसार गरिएको हो।

    images
    images

    आयोगले मिति २०८१/१/१२ गते प्रकाशित विज्ञापनको आधारमा खुला प्रतियोगितात्मक परीक्षाको माध्यमबाट ७५ जिल्लाका लागि उम्मेदवारहरूको चयन गरेको हो।

    उम्मेदवारहरूलाई शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ ख को उपदफा (१) र शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ४ र २४ बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस गरिएको हो।

    images
    images

    सिफारिस गरिएका उम्मेदवारहरूको विवरण र अन्य सङ्ख्यात्मक तथ्याङ्क शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पठाइएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend