images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स...

एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ बाट नेपाल एसबिआई बैंक सम्मानित

एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ बाट नेपाल एसबिआई बैंक सम्मानित

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड कर्पोरेट क्लब नेपाल प्रा. लिद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक विधा’ तर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ बाट सम्मानित भएको छ ।

    images
    images

    उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौदेखि गरेको महत्वपूर्ण योगदानका लागी प्रदान गरिएको हो । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी र प्रमूख संचालन अधिकृत विकास आनन्दलाई प्रा.डा. फत्तबहादुर केसी मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए । उक्त कार्याक्रममा गृहमन्त्री रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।

    नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend