images

२०८३ आश्विन २९ गते

images
images
images

प्रि ओपन सेसनमा ०.५अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ०.५अंकले बढ्यो नेप्से

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । साताको तेस्रो दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ०.५अंकले बढेको छ ।

    images
    images

    यससँगै सूचक २८७७.२२ विन्दुमा कायम भएको छ । मंगलबार ५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।७१ कम्पनीको ४७ हजार ७ सय ९६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५१ वटा कारोबार भएको हो ।

    ३१ कम्पनीको मूल्य बढ्दा ३५ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend