images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य आज पनि स्थिर,कतिमा हुँदैछ...

सुनचाँदीको मूल्य आज पनि स्थिर,कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य आज पनि स्थिर,कतिमा हुँदैछ कारोबार?

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि स्थिर रहेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि आइतबार पनि सुन तोलाको सोही मूल्यमा कारोबार भएको थियो ।यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend