images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • आइतबारदेखि...

आइतबारदेखि महिन्द्रा केयर फेस्ट सुरु

आइतबारदेखि महिन्द्रा केयर फेस्ट सुरु

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौँ । महिन्द्रा फोरह्वीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कसले आयोजना गरेको महिन्द्रा केयर फेस्ट आइतबारदेखि सुरु भएको छ । फेस्ट फागुन २३ गतेसम्म चल्नेछ  ।

    images
    images

     कार्यक्रमको उद्घाटन कलाकार निर्मल शर्मा, अग्नि इन्र्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा,  उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, क्षेत्रीय प्रबन्धक ( नेपाल, भुटान र बंगलादेश) चैतन्य कगलकार लगायतले गरे । 

    यस फेस्टमा पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १०% छुट, स्पेयर पार्टसमा ५०% सम्मको छुट, १०% विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरु पाउन सकिनेछ । महिन्द्राका ग्राहकले नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागीता जनाउन सक्ने कम्पनीले जनाएको छ । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend