images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य...

बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य बढ्यो

बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य बढ्यो

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य बढेको छ।नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो।संघले प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ।

    images
    images

    बजारमा खाने तेल भुटेको तोरीको तेल, काँचो तोरीको तेल, सनफ्लावर तेल र भटमासको तेल पाइन्छ।१५ दिन अघिको तुलनामा सनफ्लावर र भटमासको तेल प्रतिलिटर पाँच रूपैयाँले बढेको छ।  

    फागुन १ गते यी दुई प्रकारका तेल प्रतिलिटर दुई सय ४५ रूपैयाँमा कारोबार भएको थियो। अहिले प्रतिलिटर दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    images
    images

    त्यस्तै, भुटेको तोरीको तेल प्रतिलिटर चार सय १० र काँचो तोरीको तेल दुई सय ४५ देखि तीन सय २५ रूपैयाँमा कारोबार भएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend