images

२०८३ आश्विन २४ गते

images
images
images

एकै वर्षमा नेपालमा एक करोड नौ लाखको पोते निर्यात

एकै वर्षमा नेपालमा एक करोड नौ लाखको पोते निर्यात

images
images
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण ८ २०८१
  • काठमाडौँ- गत आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट ६६५ किलो पोते निर्यात भएको छ।  भन्सार विभागको तथ्यांकअनुसार एकै वर्षमा नेपालमा पोते निर्यात हुँदा १ करोड ९ लाख ५४ हजार रुपैयाँको रकम आय भएको छ।

    images
    images

    नेपालबाट सबैभन्दा बढी बेलायतमा १ हजार ७३५ किलो निर्यात हुँदा ४ लाख १८ हजार रकम भित्रिएको छ। यस्तै दोस्रोमा अमेरिकामा ६५५ किलो निर्यात हुँदा २४ लाख ८० हजार रुपैयाँ, फ्रान्समा ३०५ किलो निर्यात हुँदा ६८ लाख ८६ हजार रुपैयाँ नेपाल भित्रिएको छ।

    अस्ट्रेलियामा १० किलो पोते निर्यात हुँदा ६ हजार, डेनमार्कमा ४२ किलो निर्यात हुँदा ५ लाख ७९ हजार रुपैयाँ, फिन्ल्यान्डमा १ किलो निर्यात हुँदा ३८ हजार, जर्मनीमा १ किलो नै निर्यात हुँदा ६ हजार रुपैयाँको, इटालीको १ किलोको निर्यात हुँदा ६ हजार रुपैयाँ, नेदरल्यान्डमा २ किलो निर्यात हुँदा १० हजार रुपैयाँको निर्यात भएको देखिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend