images

२०८३ आश्विन २९ गते

images
images
images

सार्वजनिक बिदामा पनि कुन कुन बैंकले दिँदैछन् बैंकिङ सेवा ?

सार्वजनिक बिदामा पनि कुन कुन बैंकले दिँदैछन् बैंकिङ सेवा ?

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । नेपाल सरकारले शुक्रवार सार्वजनिक बिदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । 

    images
    images

    तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

    तर, आज सार्वजनिक बिदा भए पनि अधिकांश विकास तथा वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन् । बैंकहरूले पूर्ण रूपमा सेवा नदिए पनि केही शाखाहरू मार्फत सेवा दिइरहेका छन् ।1

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend