images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • बजारमा पाइन थाल्यो कुरिलो, कति पर्छ...

बजारमा पाइन थाल्यो कुरिलो, कति पर्छ किलोको?

बजारमा पाइन थाल्यो कुरिलो, कति पर्छ किलोको?

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं । बजारमा कुरिलो पाइन थालेको छ।

    images
    images

    एक डेढ महिनादेखि थोरै मात्रामा बजारमा कुरिलो आइरहेको कालीमाटी बजारका व्यवसायी राज कुमार थापा क्षेत्रीले जानकारी दिए।

    उनका अनुसार बजारमा कुरिलोको भाउ घटबढ भइरहेको छ।

    images
    images

    'बजारमा धेरै आयो भने सस्तो हुन्छ। थोरै आयो भने महँगो हुन्छ,' उनले भने।

    हाल उनले ८ सय रूपैयाँदेखि १८ सय रूपैयाँसम्ममा कारोबार गरिरहेको बताए। 

    कालीमाटी बजार बुधबार कुरिलो प्रतिथोक मूल्य न्यूनतम १२ सय रूपैयाँदेखि अधिकतम १८ सय रूपैयाँसम्ममा कारोबार भइरहेको छ। मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो। 

    व्यवसायी राज कुमारका अनुसार कुरिलोको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको छ। अहिले कुरिलोको अफ सिजन हो। बर्खा लागेसँगै कुरिलो सस्तो हुन्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend