images

२०८३ आश्विन २१ गते

images
images
images

लुम्बिनी विकास बैंकको साढे १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको साढे १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ ।  लुम्बिनी विकास बैंकले साढे १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।उक्त सेयरमा सर्वसाधारण लगानीकर्ता र संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन् । यसका लागि १५ दिनको समय दिइएको छ । यस अवधिभित्र योग्य लगानीकर्ताले काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन् ।यसअ

    images
    images

    बैंकका विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिनको समय दिएर उक्त सेयर बिक्रीमा राखिएको थियो। तर, संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend