images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • ईभी खरिद गर्दा अब ४० प्रतिशत...

ईभी खरिद गर्दा अब ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने

ईभी खरिद गर्दा अब ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं । विद्युतीय गाडी (ईभी) खरिद गर्दा अब ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति समीक्षामार्फत ईभी किन्दा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने व्यवस्था गरेको हो ।

    images
    images

    राष्ट्र बैंकले व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरेसँगै अब ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने छ ।

    यसअघि ईभी किन्दा बैंक तथा वित्तीय संस्था र हायर पर्चेज सेवा प्रदायक संस्थाबाट ८० प्रतिशतसम्म फाइनान्सिङ हुँदै आएको थियो । 

    images
    images

    ईभी खरिदकर्ताले मूल्यको २० प्रतिशत मात्रै डाउनपेमेन्ट गरे हुन्थ्यो । तर अब भने वित्तीय संस्थाले ६० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाउने छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend