images

२०८३ आश्विन १९ गते

images
images
images

फागुनमा विवाह गर्दै सांगीतिक जोडी अस्मिता र महेश

फागुनमा विवाह गर्दै सांगीतिक जोडी अस्मिता र महेश

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौंः गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिने भएका छन् ।

    images
    images

    उनीहरुले यही फागुन २२ गते विवाह गर्न लागेका हुन् । महेशले विवाहको तयारी समेत सुरु भएको बताए ।

    अस्मिता र महेशले गत असारमा दुबई इन्गेजमेन्ट गरेका थिए । संसारको अग्लो टावर बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गर्दै तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।

    images
    images

    अस्मिता र महेश दुवै सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चामा छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend