images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • थान प्रसाद पंज्ञानी नेपाल बैंकको अध्यक्षमा...

थान प्रसाद पंज्ञानी नेपाल बैंकको अध्यक्षमा नियुक्त

थान प्रसाद पंज्ञानी नेपाल बैंकको अध्यक्षमा नियुक्त

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौंं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । 

    images
    images

    कम्पनी सञ्चालक समितिको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पंज्ञानीलाई नियुक्त गरेको हो ।

    नवनियुक्त अध्यक्ष पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ ।Capture

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend