images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो...

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो समीक्षा भोलि ल्याउने

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो समीक्षा भोलि ल्याउने

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं।  नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गर्ने भएको छ।

    images
    images

    बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा गर्न लागेको हो।

    राष्ट्र बैंकले दोस्रो त्रैमासिक सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गरिसक्नुपर्ने व्यवस्था छ। सोहीअनुसार बैंकले भोलि समीक्षा गर्न लागेको हो।

    images
    images

    यो समीक्षा नै गभर्नर महाप्रसाद अधिकारीको अन्तिम समीक्षा हुनाले पनि महत्त्वपूर्ण मानिएको छ।

    २०७६ साल चैतमा गभर्नर बनेका अधिकारीको कार्यकाल यसै बर्ष सकिदैं छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend