images

२०८३ आश्विन १९ गते

images
images
images

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले  कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक गरेको छ।

    images
    images

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो। परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ।

    कार्यालयले साधारणतर्फ रजिष्ट्रेसन नम्बरमा शुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ शुरुका दुई अंक ७३ देखि ७८ हुने  परीक्षार्थीको परीक्षा तालिका सार्वजनिक गरेको हो।

    images
    images

    हेर्नुहोस् परीक्षाको समयतालिका-

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend