images

२०८३ आश्विन ३० गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर,घट्यो युरोको मूल्य

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर,घट्यो युरोको मूल्य

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। 

    images
    images

    आज अमेरिकी डलरको भाउ स्थिर छ भने युरोको मूल्य केही घटेको छ। 

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा छ। बुधबार पनि यसको विनिमय दर यत्ति नै थियो। 

    images
    images

    युरोको भने केही घटेर आज १ को खरिदर १ सय ४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा छ। बुधबार भने युरो १ को खरिद दर १ सय ४५ रुपैया २७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ९० पैसा थियो। 

    विदेशी मुद्राको आजको विनिमयदर जान्न तलको सूची हेर्नुहोस्ः

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend